आमाको खाट

आमा म कीर्तिपूर आउँदै छु भन्ने थाहा पाउँदा आफ्नो खाटसँगैको झ्यालबाट आँखा थाके पनि निरन्तर मलाई कुरेर बस्नु हुन्छ। झ्यालबाट बाहिर हेरेर बस्नु, सायद आमालाई बच्चाबच्ची आउने आशाको परखाई हो। यो कार्य आशा बाट सुरु भए तापनि हजुरबुबा बित्नु भए यता यो झ्याल उहाँको दिन कटाउने दौतरी बनेको छ।

Read More